
बैशाख ७ ,काठमाडौं :राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सिंहदरबारभित्रै प्रदर्शन गरेको बताउनुभएको छ ।
राप्रपाले आइतबार आयोजना गरेको प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने क्रममा सिंहदरबारबाट पक्राउ पर्नुभएका शाहीलगायतका नेता साँझ रिहा हुनुभएको हो ।
आज राप्रपाको शक्ति प्रदर्शन होइन, हामीले शुभचिन्तक र राष्ट्रवादीहरूलाई आमन्त्रितसम्म गरेका थिएनौँ। आज त कसैलाई बोल्न नपाउने गरेर निषेधित क्षेत्र बनाउँदै जनताको मुख थुन्ने र भ्रष्टहरू रमाउने भ्रष्टाचारीहरूको अखडा सिंहदरबारभित्रै उनीहरूकै मुटुमा गएर ढ्याङ्ग्रो बजाउनुपर्ने थियो । त्यसैले सिंहदरबार भित्रै प्रदर्शन गरेको उहा्ँको भनाई थियो ।
Good https://is.gd/tpjNyL
Awesome https://shorturl.at/2breu
Awesome https://shorturl.at/2breu
Very good https://shorturl.at/2breu
Good https://lc.cx/xjXBQT
Very good https://lc.cx/xjXBQT
Awesome https://lc.cx/xjXBQT
Very good https://lc.cx/xjXBQT