फागुन १४,काठमाडौं : गायक तथा संगितकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ । अस्वस्थ भएपछि आचार्यलाई ललितपुरस्थित मेडिसिटि अस्पताल अस्पताल लगिएको थियो।
तर, अस्पताल लादैँ गर्दा बाटोमै मृत्यु भएको संगीतकार हरि लम्सालले जानकारी दिएको गायक तथा संगितकार जोशेफ शाहि ठकुरीले उर्जान्युज अनलाइनलाई लाई बताउनु भयो ।
धनकुटामा जन्मिनु भएका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित हुनुहुन्थ्यो । उहाँले गाएका हजार सपनाहरुको, जति चोट दिन्छौँ, मुटु जलिरहेछ लगायत गीतहरु निकै चर्चित छन्।
