२२ फागुन,काठमाडौं । रुकुमपूर्व १ मा नेपाली कम्युष्टि पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायम गर्नुभएको छ ।
सुरुवाती अग्रतामै लिड गर्नुभएका प्रचण्डले हालसम्ममा १४१५ मत प्राप्त गर्नुभएको छ । यहाँ नेकपा एमालेका लीलामणि गौतमले ४३१ र नेपाली कांग्रेसका कुसुमदेवी थापाले ४१७ मत ल्याउनु भएको छ ।
