२३ फागुन,काठमाडौं । बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार निर्वाचित हुनुभएको छ । सुनारले २९ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् । उहाँले नजिकका प्रतिस्पर्धीले एमालेका सुमन मल्लले १९६१५ मत पाउनुभएको छ ।
नेपाली कांग्रेसका अमर सिंह पुनले १३ हजार २१५ मत प्राप्त गर्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टीका दिपककुमार गौरी मगरले ३ हजार ७७४ मत पाउनुभएको छ । ।
